{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590764962476","source":"other","origin":"gallery","sources":["293880856015211","324051119599211","324791375148211"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590822629212"}

टोकियो । शुक्रवार टोकियोमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिन भन्दा कमि हो । हिजो टोकियो भित्र २८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

शुक्रबार पुष्टि भएको संख्यासंगै टोकियोभित्र मात्रै संक्रमितहरुको संख्या ५ हजार ३ सय ४३ जना पुगेको छ ।

बिहिबार जापानभर ४३ जनामा कोरोना संक्रमण, अघिल्लो दिनभन्दा दोब्बर वृद्धि

बिहिबार टोकियोमा २८ जनामा कोरोना संक्रमण, घट्ने संकेत देखिएन

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार