टोकियो । बिहिबार टोकियोमा एकैदिन २८ जना मानिसहरुमा कोरोना संक्रमण देखिएको छ । यो अघिल्लो दिनको तुलनामा २ गुणा भन्दा पनि बढि हो ।

अन्यत्र संक्रमण मत्थर भए पनि टोकियोमा भने हरेकदिन जसो बढ्दो क्रममा देखिने  संक्रमितहरुको संख्याले अर्को चरणको संकट निम्त्याउने संकेत गरेको छ । यहि समस्यालाई मध्यनजर गर्दै महानगरले टोकिोयो अलर्ट पनि जारि गरिसकेको छ ।

बुधबार जापानभर २६ जनामा मात्रै कोरोना संक्रमण, संक्रमणको उतार -चढाबले अवस्था सहज नबन्ने संकेत

बुधबार टोकियोमा १२ जनामा कोरोना संक्रमण, २ जना बेसबल खेलाडी पनि संक्रमित

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार