टोकियो । जापानमा, कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि, थप फैलिनबाट रोक्न लगाइएको आपतकाल पूर्णरुपमा हटाईएकोछ ।विज्ञहरुको विश्लेषणमा आधार मानी तय गरिएको मापदण्ड अनुसार नयाँ संक्रमण घटेकाले टोकियो लगायत अन्य बाँकी रहेकाप्रिफेक्चरहरुबाट आपतकाल हटाइएको हो ।
प्रधानमन्त्री शिन्जो आबेले सोमबार साँझ पत्रकार सम्मेलन गरि, टोकियो, होक्काईदो, साईतामा, चिबा तथा खानागावामा कायम आपतकाल हटेको घोषणा गरेका हुन ।
आपतकाल हटाइएसंगै व्यवसायहरु खुल्न र घर बाहिर निस्कन नागरिकहरुलाई कुनै रोकतोक भने रहने छैन भने, उच्च सतर्कता अप्नाउन भने सुझाईएको छ । यो संगै जापानले पहिलो चरणको कोरोना संक्रमण नियन्त्रण गर्न सफल भएको छ ।
सोमबार जापानभर जम्मा २० जनामा कोरोना संक्रमण,४१ वटा प्रान्तमा संक्रमण शुन्य
सोमबार टोकियोमा ८ जनामा मात्रै कोरोना संक्रमण, आजबाट आपतकाल हटाईने (अपडेट)
प्रधानमन्त्री ओलीको सम्बोधन : कूल जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गरिने (पूर्णपाठ)
नेपाली व्यवसायीहरुका लागि एनआरएनए जापानको पहल,अनलाईन परामर्श गरिने
आइतबार १९ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमित सङ्ख्या ६०३ पुग्यो
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




