
टोकियो । सोमबार, २५ तारिख जापनभर जम्मा २० जना मानिसहरुमा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार थपिएकोसंख्यासंगै जापानभर संक्रमितहरुको संख्या १७ हजार ३ सय ४० जना पुगेको छ । संक्रमित मध्ये १४ हजार ९९ जनाले स्वास्थ्य लाभगरेका छन् भने ८ सय ६५ जनाको निधन भएको छ ।
सोमबार– होक्काईदोमा ३ जना,टोकियोमा ८ जना, तोचिगीकेनमा १ जना,खानागावाकेनमा १ जना र एहिमे केनमा १ जना रफुकुओका केनमा ६ जनामा संक्रमण पुष्टि भएको हो । यसरी डाटाहरु हेर्दा ४१ वटा प्रान्तहरुमा संक्रमण शुन्य देखिएको छ ।
मध्ये अप्रिलमा दैनिक ५ सय जना भन्दा बढि संक्रमित देखिएको जापानमा मे महिनाको अन्त्यतिर भने प्रशंसनीय ढंगबाट नियन्त्रणभएको छ । तत्काललाई संक्रमित घटेपनि,सतर्कता अप्नाउन छाडेमा पुन दोहोरिन भने सक्दछ ।
सोमबार टोकियोमा ८ जनामा मात्रै कोरोना संक्रमण, आजबाट आपतकाल हटाईने (अपडेट)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




