{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1585466585302","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1585466585280","source":"other","origin":"gallery"}

टोकियो । जापानको राजधानी टोकियोमा कोरोना भाईरसको संक्रमण तीव्र गतीमा बढेको छ । आईतबार दिउँसो ४ वजेसम्मको तथ्यांक्क अनुसार ६८ जनामा नयाँ संक्रमण पुष्टी भएको छ ।

एकैदिन पुष्टी भएको संख्यामा हालसम्मकै उच्च हो । स्रोतका अनुसार ६८ जना मध्ये २० जना ताईतोवार्डको एक हस्पिटल( जहाँ यस अघिनै संक्रमण फैलिएको थियो) का जागिरेहरु रहेको बताईएको छ । आज दिनभरको पूर्ण जानकारी भने राती ९ बजेसम्म आउने छ ।

टोकीयो र चिबामा कोरोना संक्रमण तीव्र, शनिबार जापानभर २०८ जनामा नयाँ संक्रमण

जापानमा कोरोना संक्रमण बढ्दो,यस्तो छ नेपालीहरुको अवस्था ( भिडियो)

एनआरएनए जापानद्वारा कोरोना भाईरस महामारी सहयोग संयन्त्र गठन,यसरी लिनुहोस् सहयोग

संक्रमित युवती चढेको विमानमा ४० जिल्लाका यात्रु

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार