
टोकियो । गैर आवासीय नेपाली संघ ( एनआरएनए ) जापानले कारोना भाइरस महामारी विरुद्ध लड्न कोरोना भाइरस महामारी सहयोग संयन्त्र गठन गरेको छ ।
एनआरएनए जापानले कोरोना भाइरस सहजकर्ताको लागि यस अघिनै एलिजा केसी भण्डारीलाई संयोजक मनोनीत गरिसकिएको छ ।यो पनि पढ्नुहोस्
एनआरएनए जापानले, कोरोना भाईरस सहजिकरण संयोजक तोक्यो,सबैक्षेत्रमा विशेष अभियान सुरु गर्ने
एनआरएनए जापानका महासचिव जनक विक्रम शाहीका अनुसार, हाल भण्डारीकै संयोजकत्वमा कोरोना भाईरस महामारी सहयोग संयन्त्र समेत गठन गरिएको हो ।
गठीत संयन्त्रको सल्लाहकारहरुमा एनआरएनए जापानको उच्चस्तरीय सल्लाहकार समिति सदस्यको रुपमा रहनेछन् । संयन्त्रले नेपालीले भाइरसबाट बँच्न अपनाउनुपर्ने सावधानी तथा सुरक्षात्मक उपायहरुका विषयमा सचेतना गराउनेछ ।
सहयोग संयन्त्रले कोरोनाको विषयमा जापानको हरेक क्षेत्रमा बसोबास गर्ने गैरआवसीय नेपालीलाई आवश्यक सूचना र जानकारी दिनको लागि निरन्तर सम्पर्कमा रही काम गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




