{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590759348062","source":"other","origin":"gallery","source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590759348084"}

फुकुओका । फुकुओकाकेनको उत्तरी सहर किताक्युसुमा शनिबार एकैदिन १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार सहित लगातार ८ दिनदेखि संक्रमण बढिरहेको छ ।पछिल्लो ८ दिनमा ८५ जना मानिसहरु संक्रमित भईसकेका छन् ।किताक्युसुमा अप्रिल ३० तारिख देखि मे २२ तारिखसम्म संक्रमण शुन्य भएको ठाउँ हो । आपतकालिन् अवस्था हटे लगतै संक्रमण बढ्नथालेको र ठूलो समूहगत संक्रमण समेत देखिएकाले कोरोना संक्रमणको दोस्रो चरण सुरुभएको स्थानीय सरकारले घोषणा गरेको छ ।

जापानबाट नेपाल जान चाहनेहरुलाई अनलाई फारम भर्न दूतावासको अनुरोध

शनिबार,टोकियोमा १४ जनामा कोरोना संक्रमण,सुरक्षित बनौँ

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार