{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590764962476","source":"other","origin":"gallery","sources":["293880856015211","324051119599211","324791375148211"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590822629212"}

टोकियो । शनिबार ३० तारिख टोकियोमा १४ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । यो अघिल्लो दिनभन्दा घटेको हो । शुक्रबार एकैदिन २२ जनामा संक्रमण पुष्टि भएको थियो ।

शनिबार पुष्टि भएको १४ जना मध्ये ४ जना भने यसअघि पनि संक्रमण देखिएको कोगानेसि स्थित मुशासिनो च्यउओ अस्पत्तालमा संक्रमित भएका हुन् । जापानमा सुरुका दिनदेखिनै हस्पिटल तथा नर्सिङ् होमहरुमा समूहगत संक्रमण देखिँदैआएको छ ।

शुक्रवार जापानभर ६५ जनामा कोरोना संक्रमण, फुकुओका र टोकियोमा संक्रमण बढ्दो

फुकुओका प्रान्तको किताक्युसु सहर कोरोना संक्रमण बढ्यो,दोस्रो चरणको संक्रमण सुरु भएको स्थानीय सरकारको घोषणा

टोकियोमा शुक्रवार २२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या बढ्दो गतिमा

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार