टोकियो/जापान । शुक्रवार अगस्ट १४ तारिख जापानको राजधानी टोकियोमा एकैदिन ३८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो विगत ५ दिन यताकै अधिक संक्रमण हो ।

टोकियोमा हालसम्म १७ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १२ हजार ८ सय ४८ जनाले स्वास्थ्य लाभ गरेका छन् भने ३३८ जनाको निधन भएको छ ।

बिहिबार जापानभर १,१७३ जनामा कोरोना संक्रमण, कुलसंक्रमीत संख्या ५४ हजार नाघ्यो

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार