{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1595200321310","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1595200321289","source":"other","origin":"gallery"}

टोकियो/जापान । बुधबार अगस्ट १२ तारिख जापानभर ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनमा बढेको हो ।

बुधबार पनि जापानको टोकियो, ओसाका, फुकुओका,आईची, साईतामा, खानागावा, चिबा ओकिनवा तथा ह्योगो लगायतका स्थानहरुमा अधिक संक्रमण पुष्टि भएको छ ।

बुधबारसम्म जापानमा ५२ हजार १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १ हजार ७९ जनाको निधन भएको छ भने,३५ हजार ५ सय ४७ जनाले स्वास्थ्य लाभ गरेका छन् ।

बुधबार टोकियोमा एकैदिन २२२ जनामा कोरोना संक्रमण, टोकियोभित्र संक्रमित १६,४७५ जना पुग्यो

संक्रमण बढेपछि थप कडाइ

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार