टोकियो/जापान । बुधबार अगस्ट १२ तारिख जापानको राजधानी टोकियोमा एकैदिन २२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा बढेको हो ।

यो संगै टोकियोभित्र संक्रमितहरुको संख्या १६ हजार ४ सय ७५ जना पुगेको छ ।

मंगलबार जापानभर ७००जनामा कोरोना संक्रमण,कुलसंक्रमित संख्या ५० हजार नाघ्यो

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार