{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1595053043681","source":"other","origin":"gallery","sources":["324113764503211"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1595053043698"}

टोकियो । शनिबार जुलाई १८ तारिख पनि टोकियोमा २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैनिक २०० जनाभन्दा बढी संक्रमित पुष्टि भएको आज तेस्रो दिन हो ।

टोकियोमा मात्रै संक्रमितहरुको संख्या ९ हजार २ सय २३ जना पुगेको छ ।

शुक्रवार जापानभर ५९५ जनामा कोरोना संक्रमण, टोकियो, साईतामा,खानागावा तथा ओसाकामा उच्च संक्रमण

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार