{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1594164999794","source":"other","origin":"unknown","sources":["322388451191211"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1594164999796"}

टोकियो । शुक्रवार जुलाई १७ तारिख जापानभर ५९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या बिहिबार भन्दा झिनो अंकले घटेको हो । बिहिबार जापानभर ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

शुक्रवार टोकियोमा २९३ जना,साईतामा केनमा ५१ जना,खानागावा केनमा ४३ जना,चिबा केनमा २० जना,ओसाकामा ५३ जना,ह्योगो केनमा २५ जना,क्योउतोमा १२ जना,फुकुओकामा १९ जना,आईची केनमा १९ जना,होक्काईदोमा ३ जना,मियागी केनमा ३ जना,ईबाराकी केनमा ४ जना, तोचिगी केनमा ६ जना,गुन्मा केनमा २ जना,ईसिखावा केनमा १ जना,फुकुई केनमा १ जना,नागानो केनमा २ जना,गिफु केनमा ४ जना,सिजुओका केनमा ३ जना,मिए केनमा १ जना,सिगा केनमा १ जना,नारा केनमा ५ जना,वाखायामा केनमा ३ जना,ओखायामा केनमा २ जना,हिरोसिमा केनमा ७ जना,यामागुची केनमा ३ जना,नागासाकी केनमा १ जना र एयरपोर्ट क्वारेन्टाईनमा ८ जना संक्रमित भटिएका हुन् ।

शुक्रवार टोकियोमा एकैदिन २९० जनाभन्दा बढीमा कोरोना संक्रमण, टोकियो पहिलो भन्दा जोखिमपूर्ण बन्दै

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार