टोकियो । बुधबार,जुलाई १५ तारिख पनि टोकियोमा कोरोना संक्रमण बढेको छ । दिउँसो १५:३० बजेसम्मको अपडेट अनुसार, बुधबार एकैदिन १६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो अघिल्लो दिनको तुलनामा बढेको हो । पछिल्लो दिन जापानको राजधानी टोकियोमा कोरोना संक्रमण अत्याधिक बढिरहेको छ ।

मंगलबार टोकियोमा १४३ जनामा कोरोना संक्रमण, अघिल्लो दिनभन्दा संक्रमित बढे

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार