{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591683799696","source":"other","origin":"gallery","sources":["324791375148211"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591683799700"}

टोकियो । जापानको राजधानी टोकियोमा मंगलबार एकैदिन १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो अघिल्लो दिनको तुलनामा केहि बढि हो भने पछिल्लो साताको तुलनामा भने घटेको हो । यो संगै टोकियो भित्र संक्रमितहरूको संख्या ८ हजार १ सय ८९ जना पुगेको छ ।

सोमबार जापानभर २६० जनामा कोरोना संक्रमण,४७ मध्ये २३ प्रान्तमा संक्रमित भेटिए

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार