टोकियो । सोमबार जुलाई १३ तारिख जापानको राजधानी टोकियोमा ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

८ तारिखदेखि लगातार ४ दिनसम्म दैनिक २ सय जना भन्दाबढीमा संक्रमण देखिदैँ आएकोमा आज घटेर ११९ मात्र पुष्टि भएको हो ।
टोकियो भित्रमात्रै संक्रमितहरुको कुल संख्या ८ हजार ४६ जना पुगेको छ ।

आईतबार जापानभर ४०९ जनामा कोरोना संक्रमण, टोकियो,साईतामा, खानागावा, चिबा तथा ओसाका उच्च जोखिममा

एनआरएनए एसिया प्यासेफिक क्षेत्र स्तरिय वक्तृत्वकला प्रतियोगिता हुँदै,विजेतालाई १ लाख नगद पुरस्कार

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार