टोकियो । टोकियोमा बिहिबार २ तारिख कोरोना संक्रमितहरु ह्वात्तै बढेको छ । १२:३० बजे, एनएचकेले आफ्नो अनलाईन पत्रिकामा गरेको अपडेट अनुसार, आज एकैदिन १०० जना भन्दा बढिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो २ महिना यताकै उच्च संक्रमण हो ।

बुधबार जापानभर, १२५ जनामा कोरोना संक्रमण, टोकियोभित्र मात्रै ६७ जना, जोखिम बढ्दो

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार