
टोकियो । बुधबार, जुन ३ तारिख जापानभर २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनमा कमि हो ।
जापानको अन्यत्र संक्रमण शून्य या १/२ जना मात्रै देखिने गरेपनि टोकियो, फुकुओका तथा होक्काईदोमा भने अझै अधिक संक्रमितहरु पुष्टि हुँदै आएका छन् । बुधबार पनि टोकियोमा १२ जना, फुकुओकामा ६ जना, होक्काईदोमा ३ जना,खानागावाकेनमा २ जना, साईतामाकेनमा २ जना र चिबाकेनमा १ जनामा संक्रमण देखिएको हो ।यसरी तथ्याङ्कहरु हेर्दा हिजो पनि जापानको ४१ वटा प्रान्तहरु संक्रमण शुन्य रहेको छ ।
हालसम्म जापानभर कोरोना संक्रमितहरुको संख्या १७ हजार ६ सय ४३ जना पुगेको छ । संक्रमित मध्ये १५ हजार २ सय ५६ जनाले स्वास्थ्य लाभ लिई घर फर्किएका छन् भने ९ सय २० जनाको निधन भएको छ ।
बुधबार टोकियोमा १२ जनामा कोरोना संक्रमण, २ जना बेसबल खेलाडी पनि संक्रमित
मंगलबार जापानभर ५० जनामा कोरोना संक्रमण, टोकियोमा फेरि संक्रमित बढ्दो
सोमबार जापानभर ३६ जनामा कोरोना संक्रमण, टोकियो र फुकुओकामा मात्रै २९ जना संक्रमित थपिए
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




