{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590448127256","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590448127253","source":"other","origin":"unknown"}

टोकियो । बिहिबार टोकियोमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियोमा पछिल्लादिन संक्रमण बढिरहेको छ ।

सरकारले कोरोना संक्रमण घटेको ठहर गरी,आपतकालिन् अवस्था हटाएसंगै टोकियोमा भने संक्रमितहरु बढिरहेका छन् ।बिहिबार थपिएको  संख्या संगै टोकियोमा मात्रै  संक्रमित संख्या ५ सय १ सय ९५ जना पुगेको छ ।

बुधबार जापानभर ३२ जनामा कोरोना संक्रमण पुष्टि,सतर्कता अप्नाउन नभुलौँ

कोरोनाका कारण बेतलवी बिदा बसेकाहरुलाई ३३ मान येनसम्म दिने मस्यौदा पेश गर्ने तयार

 

पाँच लाखको कोरोना परीक्षण गर्ने सरकारको तयारी

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार