{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590563704496","source":"other","origin":"unknown","sources":["324113830361211"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590563704520"}

टोकियो । बुधबार टोकियोमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै टोकियो भित्रमात्रै संक्रमितहरुको संख्या ५ हजार १ सय ८१ जना पुगेको छ ।

जापानको अन्य अधिकांस प्रान्तहरुमा नियन्त्रण गर्न सफल भएता पनि, टोकियो तथा होक्काईदोमा भने तुलनात्मकरुपमा संक्रमितहरु देखिईनै रहेको छ ।

मार्गिक र रेसेन्टद्वारा टोकियो र फुकुओकामा १/१ वटा चार्टर्ड फ्लाईट सम्पन्न,सस्तो शुल्कमा आउन पाएका यात्रुहरुद्वारा खुशी व्यक्त

टोकियोमा मंगलबार १० जनामा कोरोना संक्रमण, आपतकाल हटेपनि संक्रमण बढ्नेक्रम भने जारी(अपडेट)

मंगलबार जापानभर २६ जनामा कोरोना संक्रमण,टोकियो र होक्काईदोमा बढ्ने क्रम जारी

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार