{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1588207307625","source":"other","origin":"gallery","sources":["324113764503211"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1588207307630"}

टोकियो । मंगलबार जापानभर २६ जना मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार-होक्काईदोमा ९ जना, टोकियोमा १० जना,साईतामा केनमा १ जना,खानागावाकेनमा ३ जना ईसिखावा केनमा १ जना र फुकुओका केनमा २ जना संक्रमित भएका हुन् ।मंगलबार संक्रमितहरुहरु मध्ये १ सय ९७ जनाले स्वास्थ्य लाभ गरेको छन् भने ११ जनाको निधन भएको छ ।

मंगलबार राती १० बजेसम्मको डाटालाई हेर्दा,जापानभर संक्रमितहरुको संख्या १७ हजार ३ सय ४६ जना पुगेको छ । संक्रमित मध्ये १४ हजार २ सय ९६ जनाले स्वास्थ्य लाभ लिएका छन् भने, ८ सय ७६ जनाको निधन भएको छ ।

टोकियोमा मंगलबार १० जनामा कोरोना संक्रमण, आपतकाल हटेपनि संक्रमण बढ्नेक्रम भने जारी(अपडेट)

कोरोना संक्रमण नियन्त्रणमा जापानको सफलता,जापानभर आपतकाल हट्यो

सोमबार टोकियोमा ८ जनामा मात्रै कोरोना संक्रमण, आजबाट आपतकाल हटाईने (अपडेट)

एकैदिन ९० जना संक्रमित थपिए, संक्रमितको सङ्ख्या ७७२ पुग्यो

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार