{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1586333680067","source":"other","origin":"gallery","source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1586593672869"}

टोकियो । हरेकदिन कोरोना संक्रमितहरुको संख्या बढिरहेको टोकियोमा शनिबार पनि एकैदिन १९० जना भन्दा बढी संक्रमित पुष्टि भएका छन् ।

टोकियो मात्र नभई आज पनि जापानभर कोरोना संक्रम्तहरुको संख्यामा वृद्दी भएको छ ।

जापानमा एकैदिन ६३२ जनामा कोरोना संक्रमण,संक्रमितहरुको संख्या ६ हजार माथि( अपडेट)

टोकियोमा शुक्रवार १८५ जनाभन्दा बढिमा कोरोना संक्रमण, संक्रमणको संत्रास बढ्दो( अपडेट)

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार