टोकियो । टोकियोमा बुधबार पनि कोरोना संक्रमण बढेको छ । बुधबार साँझ ५ बजेसम्मको जानकारी अनुसार ६६ जनामा नयाँ संक्रमण पुष्टी भएको छ । यो संगै टोकियोमा संक्रमितको संख्या ५ सय ८७ पुगेको छ ।

जापानमा मंगलबार एकैदिन २५९ जनामा कोरोना संक्रमण, टोकियोमा मात्रै ७ जनाको मृत्यु (अपडेट)

कोरोनाबाट विश्वभर संक्रमित संख्या ८ लाख नाघ्यो, मर्नेको संख्या ४१ हजार

टोकियोमा मंगलबार ७८ जनामा कोरोना भाईरसको नयाँ संक्रमण पुष्टी, टोकियोमा जोखिम बढ्दो

टोकियोमा कोरोना संक्रमण बढ्ने क्रम जारी, सोमबार जापानको ४३ वटा प्रान्तमा संक्रमित भेटिए(अपडेट)

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार