{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1584315490173","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1584315490110","source":"other","origin":"unknown"}
संसारभरी कोरोना भाइरस फैलिएका कारण मानसहरुमा एक किसिमको त्रास र अन्योलता छाएको छ। महामारीको अवस्था सृजना हुन् गएको यस समयमा नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल (ईञ्जा) ले एक सचेतनामूलक भिडियो सार्वजनिक गरेको छ।

सबै नेपाली भाषीहरुलाई बुझ्न सहज होस् भन्ने उदेश्यले नेपाली भाषामा छोटो सचेतना तथा ज्ञानमूलक जानकारी सहितको भिडियो सार्वजनिक गरिएको व्यहोरा ईञ्जाका बरिष्ठ उपाध्यक्ष सुनिल मणि दाहालले जानकारी गराउनु भयो। उहाले अगाडि भन्नु भयो – सावधानीनै आजको आवश्यकता हो। संक्रमण बाट आफु सुरक्षित हौं , अरुलाई पनि सुरक्षित बनाऊं।

भिडियोको लिंक :

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार