{"effects_tried":0,"photos_added":0,"origin":"unknown","total_effects_actions":0,"remix_data":[],"tools_used":{"tilt_shift":0,"resize":0,"adjust":0,"curves":0,"motion":0,"perspective":0,"clone":0,"crop":0,"enhance":0,"selection":0,"free_crop":0,"flip_rotate":0,"shape_crop":0,"stretch":0},"total_draw_actions":0,"total_editor_actions":{"border":0,"frame":0,"mask":0,"lensflare":0,"clipart":0,"text":0,"square_fit":0,"shape_mask":0,"callout":0},"source_sid":"4DD31D95-E3EC-4611-88DB-EC942489E371_1570761551574","total_editor_time":1,"total_draw_time":0,"effects_applied":0,"uid":"4DD31D95-E3EC-4611-88DB-EC942489E371_1570761521396","total_effects_time":0,"brushes_used":0,"height":2151,"layers_used":0,"width":4096,"subsource":"done_button"}

टोकियो । जापान मौसम एजेन्सीका अनुसार शक्तिशाली ताईफुका कारण पूर्वी जापानमा यो सातातनावग्रस्त हुनेछ ।

यहि गति कायम रहे, ताईफु हागिविस अहिलेसम्मकै ख़तरनाक हुनेछ । यसले धेरै क्षति पुर्याउनेछ । यसैविच प्रधानमन्त्री सिन्जोआवेले शुक्रवार बिहान क्याविनेटमा मन्त्रीहरुलाई ताईफुको सुचना प्रवाह तथा उद्दार लगायतका काममा चुस्तता ल्याउन ध्यानाकर्षण गराएका छन् ।

ताईफुका कारण तोकाई क्षेत्रमा८०० मिलिटटलिटर तथा कान्तो क्षेत्रमा ६०० मिलीलीटरसम्म वर्षात हुने मेटेरोलोजिकल एजेन्सीकोअनुमान छ । जसका कारण धेरै ठाउँमा डुवान तथा पहिरोको खतरा रहनेछ । विगतका ताईफुहरुले टोकियोमा त्यति क्षति नपुर्याएकोभएपनि यसपाली भने टोकियोमा पनि ठूलो क्षति पुर्याउम सक्ने बताईएको छ । जसका कारण मानिसहरु सुरक्षाका पूर्वतयारीमाजुटेका छन् ।

यस पटकको ताईफु विध्वंसक हुने, आईतबार टोकियोका मूख्य रेलसेवाहरु ठप्प हुने, सुरक्षा अप्नाउन आग्रह

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार