विश्व रोमान्टिक जोडीको संज्ञा पाएको निक जोनास र प्रियंका विभिन्न कारण चर्चामा आउने गरेको पाइन्छ ।

हालै जोनस र प्रियंका इटालीमा आफ्नो प्रेमका पलहरु बिताइरहेका छन । फ्यानहरुलाई ग्ल्यामर पस्किन होस् या रोमान्टिक समय विताउनका निम्ति जोनस र प्रियंका फोटो शुटमा संलग्न भएका छन् र केहि तस्बिरहरु सामाजिक संजालमा पोस्ट गरेका छन् । मसला तयार पार्ने बलिउड गासिप्को भण्डार भन्दा फरक पर्दैन र सामाजिक संजाल देखि इन्टरनेटमा प्रियंका चोपडाको हट तस्बिरहरु देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार