
टोकियो/जापान। बुधबार सेप्टेम्बर २ तारिख जापान भर ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो राती १२ बजेसम्मको तथ्यांक हो । जापानमा पछिल्ला केहिदिन यता संक्रमित संख्याहरु घटेको छ ।
बुधबार टोकियोमा १४१ जना,ओसाकामा ९६ जना,खानागावा केनमा ७६ जना, साईतामा केनमा ४० जना, चिबा केनमा २४ जना,होक्काईदोमा ६ जना,मिसागी केनमा ४ जना,फुकिसिमा केनमा १ जना,ईबाराकी केनमा ६ जना,गुन्मा केनमा ६ जना, तोचिगी केनमा १ जना, निईगाता केनमा १ जना,तोयामा केनमा ३ जना,ईसिखावा केनमा १३ जना,फुकुई केनमा ४ जना,नागानो केनमा ७ जना,गिफु केनमा ४ जना,सिजुओका केनमा २ जना, आईची केनमा २७ जना,मिए केनमा २ जना,सिगा केनमा २ जना,क्योउतोमा १९ जना,ह्योगो केनमा ११ जना,नारा केनमा १ जना,वाखायामा केनमा १ जना,हिरोसिमा केनमा १ जना,यामागुची केनमा ५ जना,तोकुसिमा केनमा ४ जना,खागावा केनमा ४ जना,कोउची केनमा १ जना,फुकुओका केनमा ४९ जना,सागा केनमा २ जना,कुमामोतो केनमा ४ जना,ओइता केनमा ३ जना,ओकिनवा केनमा १४ जना र एयरपोर्ट क्वारेन्टाईनमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जापानमा हालसम्म ६८ हजार ६ सय ७२ जनामा कोरोना संक्रमण भएको छ । संक्रमित मध्ये ५७ हजार १ सय ३० ले स्वास्थ्य लाभ लिएका छन् भने १ हजार ३ सय २० जनाको निधन भएको छ ।
उपत्यकाको निषेधाज्ञा खुकुलो पार्ने निर्णय, के गर्न पाइँन्छ, के गर्न पाइँदैन ? (तालिका)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




