टोकियो/ जापान । बुधबार जुलाई २९ तारिख जापानको राजधानी टोकियोमा एकैदिन २५० मा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संख्या अघिल्लो दिनको तुलनामा केहि कमि हो, यद्यपी टोकियो जापानको सबैभन्दा जोखिमपूर्ण बन्दै गएको छ ।

बुधबार पुष्टि भएको संख्या सहित टोकियो भित्र संक्रमितहरुको संख्या ११ हजार ८ सय ६१ जना पुगेको छ ।

जापानमा मंगलबार एकैदिन ९९५ जनामा कोरोना संक्रमण, हालसम्मकै उच्च जोखिम

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार