{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1594881906995","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1594881906976","source":"other","origin":"unknown"}

टोकियो । बिहिबार १६ तारिख जापानको राजधानी टोकियोमा एकैदिन २८६जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दिउँसो ३:४० बजेको अपडेट अनुसार बिहिबार २८६ जनामा कोरोना संकह भएको हो । यो संगै टोकियो भित्रमात्रै कोरोना संक्रमितहरुको संख्या ८ हजार ६ सय ४० जना पुगेको छ ।

बिहिबार टोकियोमा एकैदिन २८० जनाको हाराहारीमा कोरोना संक्रमण, एकैदिन पुष्टि भएको हालसम्मकै उच्च संख्या

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार