{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1592375308875","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1592375308852","source":"other","origin":"gallery"}

टोकियो । मंगलबार ३० तारिख जापानको राजधानी, टोकियोमा एकैदिन करिब ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज समेत गरि दैनिक ५० जना भन्दा बढी संक्रमित देखिएको लगातार पाँचौँ दिन हो । पछिल्ला दिन टोकियोमा संक्रमित ह्वात्तै बढेको छ ।

कोरोना संक्रमण नियन्त्रणमा आउने अनुमान गरि, आपतकालिन् अवस्था हटाएता पनि, यहि अनुपात कायम रहे, टोकियोमा फेरि उच्च सतर्कता चेतावनी तथा आपतकाल घोषणा हुनसक्ने विज्ञहरुले अनुमान गरेका छन् ।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार