{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1593499580734","source":"other","origin":"unknown"}

टोकियो । जापानमा कोरोना भाईरस खोपको पहिलो पटक मानिसमा परिक्षण गरिएको छ ।
जापानी संचारहरुले जनाए अनुसार, आज ३० जुन, जापानमा पहिलो पटक, खोपको सुरक्षा तथा प्रभावकारिता परिक्षणस्वरुप मानिसमा प्रयोग गरिएको छ ।
ओसाकाको ईबाराकी सहरमा रहेको एक विश्वविद्यालयको माताहतमा रहेको कम्पनी ‘आन्जिएस’ ले आजबाट परिक्षण सुरु गरेको बताईएको छ ।

यसप्रकारका खोपहरु अमेरिका तथा चाईनामा भने यस अघिदेखिनै परिक्षण भईरहेको छ । यद्यपी हालसम्म परिक्षण गरिएका खोपहरुले सफलता प्राप्त गरेका छैनन् ।

टोकियोमा मंगलबार थप ५० जनामा कोरोना संक्रमण, फछिल्लो ५ दिनमा मात्रै झण्डै ३ सय संक्रमित थपिए

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार