{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1593415919739","source":"other","origin":"unknown","sources":["330841427073201"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1593415919741"}

टोकियो । टोकियोमा सोमबार एकैदिन ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो हिजो भन्दा केहि थोरै हो ।

जापानमा अन्य स्थानमा कोरोना संक्रमण कम रहेता पनि टोकियोमा भने निरन्तर बढिरहेको छ । सोमबार प्रमाणित संख्या संगै टोकियोमा कोरोना संक्रमितको संख्या ६ हजार १ सय ७२ जना पुगेको छ ।

आईतबार जापानभर ११३ जनामा कोरोना संक्रमण,कुल संक्रमित संख्या १९,२३४ जना पुग्यो

 

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार