{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1593245543578","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1593245543564","source":"other","origin":"unknown"}

टोकियो । शनिबार २७ तारिख टोकियोमा एकैदिन ५७ जनामा कोरोना संक्रमण पुस्टि भएको छ ।
पछिल्ला ४ दिन यता दैनिक ५० जनाको हाराहारीमा संक्रमण पुस्टि हुँदै आएको टोकियोमा पछिल्लो २ महिना यताकै उच्च रेकर्ड कायम गर्दै एकैदिन ५७ जनामा संक्रमण पुस्टि भएको हो ।
यो संगै टोकियो भित्रमात्रै संक्रमितहरुको संख्या ६ हजार ५४ जना पुगेको छ ।

शुक्रबार जापानमा २ महिना यताकै धेरै संक्रमण,१३ वटा प्रान्तहरुमा ९९ जना कोरोना संक्रमित

जापानी भाषा नजान्नेहरुलाई अवसर,गुड आई फर नेसनले निःशुल्क पढाउने, आजै आवेदन दिनुहोस्

टोकियोमा शुक्रवार कोरोना संक्रमण फेरि बढ्यो, एकैदिन ५४ जना संक्रमित(अपडेट)

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार