{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590764962476","source":"other","origin":"gallery","sources":["293880856015211","324051119599211","324791375148211"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590822629212"}

टोकियो । बुधबार २४ तारिख टोकियोमा एकैदिन ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

निरन्तर संक्रमण बढिरहेको टोकियोमा बुधबार एक महिना यताकै उच्च रेकर्ड कायम गर्दै एकैदिन ५५ जनामा संक्रमण देखिएको हो ।

मंगलबार टोकियोमा ३१ जनामा कोरोना संक्रमण, टोकियोवासीले उच्च सतर्कता अप्नाउनु होला ( अपडेट)

सोमबार टोकियोमा २९ जना सहित,जापानभर ४५ जनामा कोरोना संक्रमण(अपडेट)

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार