टोकियो । जापानबाट चार्टर उडानमा नेपाल जानै पर्ने दोश्रो सूचीमा परेका महानुभावहरुलाई नेपाली दुतावासले विशेष सुचना जारी गरेको छ ।

दुतावासले,सोमबार जारी गरेको सूचनामा चार्टर उडानमा जापानबाट नेपाल जानै पर्ने दोश्रो सूचीमा परेका महानुभावहरुले आफू नेपाल जान असमर्थ भएमा यस राजदूतावासलाई जानकारी गराउनको लागि अनुरोध गरेको छ ।

तपाईको नाम पनि दोस्रो सुचीमा परेको छ तर विशेय कारण नेपाल जान नसक्ने अवस्थामा हुनुहुन्छ भने तुरुन्त यि नम्बरहरुमा ०८०३२४६२८७२ र ०७० ३२४ ९ ८१७३ सम्पर्क गरि जानकारी गराउनु होला ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार