{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590764962476","source":"other","origin":"gallery","sources":["324051119599211"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590764962495"}

टोकियो । शुक्रवार जापानभरमा ५३ जना मानिसहरुमा कोरोना संक्रमण पुष्टी भएको छ ।
पछिल्ला दिन, जापानको सबै क्षेत्रका प्रतिबन्धहरु खुल्ला भएका छन् । मानिसहरुको दैनिकी पुरानै लयमा फर्किदै छ ।
यद्यपी, टोकियो, होक्काईदो, खानागाव, फुकुओका लगायतका स्थानहरुमा भने, संक्रमितहरु शून्य हुन सकेका छैनन् ।

शुक्रवार कोरोना संक्रमणको अवस्था

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार