{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1592099809868","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1592099809855","source":"other","origin":"unknown"}

टोकियो । आईची केन स्थित नागोयाको योक्काईचीमा गाडीको ठक्कर, बाट आज बिहान एक नेपाली महिलाको निधन भएको छ ।
एनआरएनए जापानका उपाध्य़, दिपक कार्कीका तथा सचिव बिष्णु प्रसाद घिमिरेका  अनुसार पोखराकी २२ वर्षिय  सुजाता बास्तोला, योक्काईची भन्ने ठाउमा गाडील् ठक्कर दिएको थियो । उनको हस्पिटलमा उपचारको क्रममा निधन भएको हो ।

घटनाबारे बुझ्न तथा आवश्यक पहलको  लागि हाल एनआरएनए जापानका सचिव बिष्णु प्रसाद घिमिरे हस्पिटलमानै   रहनुभएको छ । उनलाई उपचारका लागि योक्काइचि सिरिचु हस्पिटलमा लगिएको थियो ।

( सुरुवात जानकारी प्राप्त गर्दा गुरुङ् भनिएता पनि, अहिले पुष्टि भईसकेकाले सच्चाईएको छ)
थप खबर केहिक्षण अपडेट गर्नेछौ

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार