
टोकियो । बुधबार जापानभर ३५ जना मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जापानभर हालसम्म संक्रमित संख्या १७ हजार १ सय ३८ जना पुगेको छ । यस मध्ये १२ हजार ९ सय२२ जना संक्रमितहरुले स्वास्थ्य लाभ गरेका छन् भने ७ सय ९७ जनाको निधन भएको छ ।
बुधबार,सबैभन्दा धेरै संक्रमित खानागावा केनमा पुष्टि भएका छन् । प्रान्त सरकारको जानकारी अनुसार हिजो खानागावाकेनमा १८जना मानिसहरुमा संक्रमण पुष्टि भएको छ ।अन्य दिनहरुको तुलनामा बुधबार संक्रमण शुन्य देखिने प्रान्तहरु बढेका छन् । हिजो ४१वटा प्रान्तहरुमा कुनैपनि संक्रमित पुष्टि भएका छैनन् । संक्रमित देखिएका स्थानहरुमा पनि, पहिले भन्दा सुधार हुँदै- होक्काईदोमा १जना,तोचिगीकेनमा २ जना,टोकियोमा ५ जना,साईतामा केनमा ५ जना र चिवा केनमा १ जना मात्रै देखिएको छ ।
जापानभरको तथ्यांक्कलाई हेर्दा जापानमा अब, कोरोना महामारी बन्न सक्ने सम्भावाना टरेको छ । बाँकी रहेका ८ वटा प्रान्तहरुको आपतकालिन् अवस्था पनि हटाउने तयारी भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




