{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1587023474466","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1587023474405","source":"other","origin":"unknown"}

टोकियो । कोरोना भाईरसको संक्रमण नियन्त्रण प्रयास स्वरुप अति प्रभावित ७ वटा प्रान्तमा आपतकाल घोषणा गरेको जापान सरकारले ४७ वटै प्रान्तमा आपतकाल घोषणा। गर्ने तयारी गरेको बुझिएको छ ।

टोकियो, चिबा, साइतामा, खानागावा, ओसाका, ह्योगो, फुकुओका, आईची तथा होक्काईदोमा जस्तै अन्यत्र पनि संक्रमितहरुको संख्या बढ्दै जाँदा ४७ वटै प्रान्तहरुमा आपतकाल घोषणा गरि प्रभावकारी नियन्त्रण गर्न आवश्यक रहेको भन्दै, सरकारले यस्तो तयारी गरेको हो ।

बिहिबार टोकियोमा एकैदिन १४९ जनामा कोरोना संक्रमण, संक्रमितहरुको संख्या २५ सय नाघ्यो( अपडेट)

 

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार