
टोकियो । दैनिक कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि, अन्तत: जापान सरकारले टोकियो, ओसाका लगायतका ७ वटा प्रिफेक्चरहरुमा आपतकालिन् अवस्थाको घोषणा गरेको छ ।
मंगलबार साँझ घोषणा गरिएको आपतकालिन् अवस्था मे ६ तारिखसम्म रहनेछ ।प्रधानमंत्री सिन्जो आवेले ईतिहासमा पहिलो पटक यस प्रकारको आपतकालिन् अवस्थाको घोषणी गरेका हुन् । यसरी आपतकालिन् अवस्था लागु हुने स्थानहरु – टोकियो, साईतामा,खानागावा, चिवा, ओसाका, ह्योगो तथा फुकुओका रहेका छन् ।
आपतकालिन् अवस्था लागु भएका स्थानहरुमा के के गर्न मिल्छ ? के के गर्न मिल्दैन ? तथा आपतकालिन् अवस्था घोषणा गर्नुपरेको कारण बारे साँझ ७ बजे प्रधानमंत्री आवेले पत्रकार सम्मेलन गरि जानकारी गराउने कार्यक्रम रहेको छ ।
पछिल्ला केहि सातादेखि निरन्तर कोरोना संक्रमण बढिरहेको टोकियोमा मंगलबार पनि ८० जना संक्रमितहरु पुष्टी भएका छन् । यसका अलवा जापानका सबैजसो प्रान्तहरुमा संक्रमित बढेका छन् । थप अपडेट राती १० बजेपछि प्रस्तुत गर्नेछौँ, हामीलाई हेर्दै गर्नुहोला ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




