{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1585985708743","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1585985708738","source":"other","origin":"gallery"}

टोकियो । शनिबार एकैदिन टोकियो भित्र कोरोना भाईरस संक्रमितहरुको संख्या ११८ जना भन्दा बढी भएको छ । एकैदिन १ सय जना भन्दा बढी प्रमाणित भएको हो यो पहिलो पटक हो ।

यस अघि एकैदिन सबैभन्दा धेरै ९७ जनामा संक्रमण प्रमाणित भएको थियो ।

जापानमा कोरोना संक्रमण बढ्दो, २९२४ जनामा संक्रमण, एक जना नेपाली पनि संक्रमित(अपडेट)

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार