
टोकियो । आईतबारसम्म जापानमा १५ सय २८ जना मानिसहरुमा कोरोना भाईरसको संक्रमण भएको छ ।
सरकारले नियन्त्रणका लागि विभिन्न उपायहरु अवलम्बन गरेता पनि दिनहुँ संक्रमण बढिरहेको छ ।
संक्रमित १५ सय २८ मध्ये ६ सय ९७ जना भने डायमण्ड प्रिन्सेस जहाका यात्रु हुन् ।जापानी स्वास्थ्य मन्त्रालयका अनुसार, आईतबारसम्म ३० जना नयाँ संक्रमित पुष्टी भएको हो । हालसम्म जापानमा ३१ जना संक्रमितहरुको मृत्यु भईसकेको छ ।
जापान धेरै संक्रमण देखिएका मुलुकहरुको सुचीमा ९ औँ स्थानमा छ । यो सुचीमा क्रमस:चाईना,ईटाली,ईरान,दक्षिणकोरिया,स्पेन, फ्रान्स, जर्मनी तथा अमेरिका रहेका छन् ।
जापानमा संक्रमण फैलिनबाट रोक्न, सबै विद्यालयहरु विदा तथा सबै किसिमका सभा समारोहहरु स्थगित गरिएको छ । यसकासंक्रमण फैलिएका मुलुकबाट प्रवेश बन्द तथा क्वारेन्टाईन बस्नुपर्ने नियम बनाईएको छ । ठूला–ठुला कम्पनीहरुले घरबाटै अनलाईनकाम गराएका छन् । सबै जसो कम्पनीका बैठक एवं तालिमहरुको समय तालिका पछि सारिएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




