थाह छ ? जापानी येन १० हजार ५ हजार र १ हजारका नोटहरु नेपाली लोक्ता(अर्गेली) ミツマタ、बाट बन्दछन्

राजन गौतम/टोकियो । हामी मध्ये धेरैलाई थाह छ कि, जापानी येन १० हजार,५ हजार तथा १ हजारका नोटहरु छाप्नका लागि नेपाली कच्चा पदार्थको प्रयोग हुँदै आएको छ । जापानको आफ्नो उत्पादनले आवश्कता पुरा गर्न नसकेपछि, सन २०१० देखि नेपालबाट परम्परागत उत्पादनमा आधारित लोक्ताको एक प्रजाती  (जो, नेपाली कागज उत्पादनमा प्रयोग हुन्छ) को आयात गर्दै आएको छ । साथै यो आयातको क्रम...

टोकियोमा एकै पटक ९ किशोरहरु पक्राऊ,सामुहिक लुटपाटमा संलग्न रहेको आरोप

टोकियो । एक ४० वर्षिय मानिसलाई आक्रमण गरी १३ हजार येन लुटेको आरोपमा ९ जना किशोरहरु पक्राउ परेका छन् । प्रहरीका अनुसार, उनिहरुले गत जनवरी २० तारिख बिहान, टोकियोको मिनामी नारुसे, माचिदा मा पैदल हिडिरहेका ४० वर्षिय मानिसलाई आक्रमण गरी, त्यी मानिसको झोलामा रहेको सो रकम लुटेका हुन् । सान्केई सिन्बुन( जापानी एक दैनिक पत्रिका) मा प्रकाशित समाचारका आधारमा प्रहरीले...

जापानमा, ४० वर्षदेखि बिना लाईसेन्स सवारी चलाउने एक चालक पक्राउ

फुकुओका / जापान । सोमबार जापानको फुकुओकामा,सन १९७८ देखि लाईसेन्स बिनानै सवारी साधन चलाउँदै आएका एक व्यक्ति पक्राउ परेका छन् । सोमबार, गस्तीमा रहेका प्रहरीहरुले, अस्वभाविक तरिकाले सवारी चलाएको देखेपछि त्यि सवारी चालकको कागजात खोजी गरेका थिए । सोहि क्रममा, युकाता सिगेमाचु नाम गरेका त्यि व्यक्तिले सन १९७८ देखि कानुनत: मान्यता प्राप्त सवारी चालक अनुमती पत्र बिनानै सवारी चलाउँदै आएको...

एनआरएनए जापानको १४ क्षेत्रीय समितिको अधिवेसन र निर्वाचन अनुगमन समिति चयन

टोकियो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ( रासप)जापानको क्षेत्रीय समितिहरुको आसन्न अधिवेसन र निर्वाचन सम्वन्धि अनुगमन र कार्यबिधि २०१९ सहित अनुगमन समिति गठन गरेको छ। अनुगमन समितिको सल्लाहकारमा सम्वन्धित क्षेत्रले एनसिसि जापानको सल्लाहकारमा सिफारिस गरेको सल्लाहकार संख्या १, रासपले चयन गरेको सल्लाहकार संख्या १ गरि २ सल्लाहकार रहने छन् भने , समितिमा मानार्थ परिषद सदस्य ४६ जना लाई १४...

मुलुकको यथार्थ बोकेको लोकगीत-‘ लाज मर्दो बनाई छाड्यौ, नेपाली हुँ भन्नलाई( (भिडियो सहित)

टोकियो । मुलुकको वर्तमान अवस्थालाई ईंगित गर्दै गायकद्वय अमित सापकोटा र खेमराज पौडेलले – ‘लाज मर्दो बनाई छाड्यौ, नेपाली हुँ भन्नलाई’ बोलको गीत बजारमा लिएर आएका छन् । गीतमा गायक द्वयअमित सापकोटा र खेमराज पौडेलको स्वर रहेको छ भने लय अमित सापकोटा तथा शब्दमा अमित सापकोटा र खेमराज पौडेल को रहेको छ ।गीतलाई  एआर क्रियसनले बजारमा ल्याएको छ भने गीतको छायांकन...

जुन २३ टोकियोमा ‘ लभ स्टेशन’ प्रदर्शन गरिने,प्रदिप खड्का र जसिता गुरुङ् पनि आउने

टोकियो । जापानको टोकियोमा नेपाली चलचित्र ‘लभ स्टेशन’ प्रदर्शन गरिने भएको छ । आउँदो जुन महिनाको २३ तारिख आईतबारका दिन, ‘संयुक्त अपाङ्ग एकता आवाज केन्द्र’ को सयोगार्थ टोकियोको नाकानो जेरो हलमा चलचित्र प्रदर्शन गरिन लागिएको हो । जापान प्रदर्शनका लागि नमस्ते टोकियोले व्यवस्थापन गरेको छ । नमस्ते टोकियोले यस भन्दा अगाडि पनि थुप्रै चलचित्र प्रदर्शन तथा अन्य विविध मनोरञ्जन संगै...

टोकियोको शिबा पार्कमा पहिलो ‘तीज फेस्टिवल’गरिने, हालसम्मकै उत्कृष्ट कार्यक्रम हुने आयोजकको विश्वास

टोकियो । जापानमा पहिलो पटक,  नेपाली  हिन्दुनारीहरुको महानपर्व हरितालिका तिजको अवसरमा वृहत तीज विशेष  ‘तीज फेस्टिवल’ हुने  भएको छ । डेस्टिनी क्रियसनको आयोजनामा सेप्टेम्बर १ तारिख,आईतबार सो ‘तीज फेस्टिवल’ हुनेछ । नेपालका ख्यातिप्राप्त कलाकारहरुको साथमा, नेपाली तीजको मौलिकता झलकाउने गरी, जापानमै पहिलो पटक भिन्न र बृहत ‘तीज फेस्टीवल’   गरिने भएको हो । आयोजक डेस्टिनी क्रियसनका अनुसार, तीजको दरखाने दिन आयोजना...

सायद, एक पटक पुग्नुभयो भने पछुताउनुहुनेछैन – मुमिन भ्याली( हेर्नुहोस् तस्बिर)

टोकियो । तपाईँले ‘मुमिन’ हेर्नुभएको छ ? यदि बच्चावेला या ठूलो भएपछि पनि कहिलै ‘ मुमिन’ नामक कार्टुन हेर्नुभएको थियो भने, तपाईको लागि खुसीको कुरा छ, कि मुमिनका सबै पात्रहरुवाई प्रत्यक्ष भेट्न सक्नुहुनेछ । अनि आफ्नै आँखाले मुमिन उपत्यका हेर्न सक्नुहुनेछ । जापानको साईतामा प्रिफेक्चरमा ‘ मुमिन भ्याली थिम पार्क ‘ बनेको छ । यसै वर्षबाट त्यहाँ सर्वसाधारणका लागि टिकट...

एनआरएन जापानको संयोजनमा दिईने छात्र वृत्तीकोलागी आवेदन खुल्ला,यसरी आवेदन दिनुहोस्(फारम सहित)

टोकियो । गैरआवासीय नेपाली संघ जापान र IHNO को सहकार्यमा १०० जना नेपाली विद्यार्थीहरुलाई दिईने  छात्रवृत्तीको लागि आवेदन खुल्ला भएको छ । जापानमा अध्ययनका लागि आउने नेपाली विद्यार्थीको संख्या उल्लेख्य मात्रामा वृद्धि भएसंगै विद्यार्थीका समस्या पनि बढ्दो रहेको अवस्थामा एनआरएनए जापानले समस्या न्यूनिकरणमा बिभिन्न माध्यमबाट अग्रसरता देखाउदै आएको छ । जापान आउने अधिकांश विद्यार्थीहरू भाषा स्कुल तथा भोकेसनल कलेज विश्वविद्यालय...