दक्षिण कोरिया । प्रवाशमा रहेर यहाँको  कार्य ब्यस्तताका बाबजुद पनि आफ्नो मौलिक चाड पर्व , संस्कृती र परम्परालाइ निरन्तरता दिदै यसपालिको भाइटिका पनि बिधिबद रुपमा सम्पन्न भयो  ।  कोरियामा रहेका नेपाली समुदायमा तिहारको रौनक राम्रै देखियो । कसैले विदा  लिएर त कसैले काम सकिएपछि पनि टिकाटालो तथा साथीभाई भेटघाट गरि तिहार मनाए ।
केहिले  दिदिबहिनीहरुको हात बाट टिका लगाए भने केही दिदिबहिनीहरुलाइ सम्झेर चित्त बुझाए । समग्रमा यसपाली कोरियामा रहेका नेपालीहरुले तिहारलाई सम्भव भएसम्म भव्यरुपमा मनाए । कोरिया बाट यम श्रेष्ठको संयोजनमा प्राप्त तिहार विशेष तस्बिरहरु ।

I


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार