काठमाडौं, ३१ जेठ । कलाकार राजु ढकालले बिहिबारबाट शुरु हुने फिफा विश्वकप फुटबलको लागि आफ्नो टिमको समर्थनमा गीत सार्वजनिक गरेका छन् ।
कलाकार ढकालले ब्राजिल र अर्जेन्टिनाको सर्पाेटमा निकालेको २०१८ को विश्वकप फुटबलको गीत युट्युवमार्फत सार्वजनिक गरेका हुन् । गीतमा सविन लामिछानेको शब्द रहेको छ भने, लय कलाकार ढकालले भरेका छन् । भिडियोमा उनी आफैले पनि अभिनय गरेका छन् ।

https://www.youtube.com/watch?v=jip87F_FBro


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार