काठमाडौं, २८ जेठ । भरतपुर महानगरको वडा नं. १९ मा पुनः मतदान गर्ने निर्णय रोक्न दिएको अन्तरिम आदेशबारे सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ ।
न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको छ । जेठ १४ गते मध्यरातमा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले १९ मा पुनः मतदान गर्ने निर्णय गरेको थियो । तर, त्यसविरुद्ध परेको रिटमा न्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले जेठ २२ मा २८ गतेसम्म निर्णय कार्यान्वयन नगर्न भनेको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
लोकप्रिय
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
ताजा खबर
- रामकृष्ण बम मल्लको “तिन बहिनी” सार्वजनिक, पारिवारिक सम्बन्धको मिठास बोकेको नयाँ तीज गीत (भिडियो सहित)
- एनआरएनए यूरोप सम्मेलन डब्लिनमा हुँदै, रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली प्रमुख अतिथि
- नेपाली चलचित्र ‘काँडेतार’ जापानका विभिन्न सहरमा प्रदर्शन हुँदै, निर्मात्री अन्जु केसी पनि जापान आउने
- निउरे समाज जापानको प्रथम अधिवेशन सम्पन्न, खिमानन्द निउरेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन
- जापानमा ‘चिरियु फुटसल मिनी एसियाली प्रतियोगिता’ हुँदै, नेपालसहित ९ देशका टोली सहभागी हुने
- जापानमा स्थायी बसोबासका लागि आय, पेन्सन र जापानी भाषा मापदण्ड कडा बनाइने प्रस्ताव
- प्रवास नेपाली सम्पर्क विभाग जापानद्वारा सामाजिक अभियन्ता दीपक नेपाललाई सम्मान
- टोकियोमा प्रवास नेपाली सम्पर्क विभाग जापानद्वारा रास्वपा सांसदहरूसँग अन्तरक्रिया, कान्तो क्षेत्रीय समिति गठन
- अनेसास जापानद्वारा जनवादी गायक जीवन शर्मासँग विशेष सांगीतिक तथा साहित्यिक भेटघाट सम्पन्न
- जापान भ्रमणमा आउने विदेशी पर्यटकले जापानीभन्दा धेरै भात खाने, नयाँ तथ्यांक सार्वजनिक



