काठमाडौं, २९ पुस । चिकित्सा शिक्षा सुधारका लागि व्यापाक बहस भइर हेको बेला निजी मेडिकल कलेजहारुले मनपरी शुल्क लिएका छन् ।
सरकारले उपत्यकामा ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजारसम्म व्यवस्था गरेको छ । तर, मेडिकल पठाउने मेडिकलहरुले १४ लाख बढी लिएको भेटिएको छ । वीरगञ्जस्थित नेपाल मेडिकल कलेजले एमबिबिएसका विद्यर्थीसँग सरकारले तोकेभन्दा १४ लाखसम्म बढी शुल्क अशुलेको खुलेको छ ।
गत २६ असोजमा सरकारले एमबिबिएस उपत्याकाभित्रका कलेजलाई ३८ लाख ५० हजार र काठमाडौं बारिहका कलेजलाई ४२ लाख ४५ हजार शुल्क निर्धारण गरे पनि नेशनल मेडिकल कजेलले ५५ लाख ८५ हजार ५ सय उठाएको भेटिएको हो ।
नेपाल मेडिकल कलेजले नियम मानेको देखाउन दुई थरी बिल बनाउने गरेको पनि सूचना चुहिएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार