काठमाडौं – चीनले नेपालमा उच्चस्तरीय भ्रमणको तयारी अघि बढाएको छ ।
नेपाल–चीन दुईपक्षीय परामर्श संयन्त्रको १२ औं बैठकमा उच्चस्तरको भ्रमणबारे छलफल भएको छ । तर उच्चस्तरको भ्रमण कहिले हुने भने स्पष्ट भइसकेको छैन। चीनबाट राष्ट्रपति स्तरको भ्रमणका लागि नेपालले लगातार पहल गरिरहेको छ ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणहुने सम्भावना रहेको भएपनि यो विषयमा मिति स्पष्ट हुन सकेको छैनभन्दै लम्सालले भने, ‘राजनीति उच्चस्तरमा नेपालमा भ्रमण गर्न आवश्यक भइसकेको जानकारी चिनियाँ पक्षले दिंदै आएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार