काठमाडौं, ११ मंसिर । निर्मला पन्तका बुबा यज्ञराज पन्तमा तनावका कारण हुने मनोवैज्ञानिक समस्या देखा परेको छ ।
उनलाई अहिले ‘एक्युट एन्ड ट्रान्जिएन्ट साइकोटिक डिसअर्डर’ को लक्षण देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

पन्तको अहिले शिक्षण अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार