काठमाडौं । केकी अधिकारी र नाजिर हुसेन अभिनित फिल्मराज्जा रानी युट्युब ट्रेन्डिङमा एक नम्बरमा आएको छ ।
बिहीबार अपलोड गरिएको चलचित्र युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा आइपुगेको हो । नेपाली र मैथिली संस्करणसहित उक्त चलचित्र ०७४ पुस २१ गते हलमा रिलिज भएको थियो ।

याम थापा निर्दे्शित चलचित्रमा केकी र नाजिरसँगै कामेश्वर चौरासिया, दीपक क्षेत्री, संगीता नापित, सरिता राजोपाध्याय, अरुण रेग्मी लगायतको अभिनय छ ।

https://www.youtube.com/watch?v=vyqBS3dcSPs


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार